• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धमला and Captain


धमला : पारस जी, तँपाई क्रिकेट टिमको के रे ?
पारस : म टिमको कपतान ।
धमला : भन्नाले ??
पारस : class को Monitor जस्तो ।
धमला : ए Monitorजस्तो पो! त्यसो भए त गए दिन तँपाईका, जमाना LCD , LEDको आईसक्यो ।